२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २५, २०७८

काठमाडौं – ११ लाख रुपैयाँ जरिवाना तोकिएका बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा मिनभवनमा अनुसार फरार प्रतिवादी अर्घाखाँचीको साविक अर्घातोष वडा नं हाल परिवर्तित मालारानी गाउँपालिका घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने ४९ बर्षिय कृष्ण प्रसाद बण्जाडेलाई पक्राउ गरिएको हो ।

बञ्जाडे उपर उच्च अदालत पाटनको बिसं २०७७ पुस २४ गते र बिसं २०७८ मंसिर २१ गतेको फैसलाले बण्जाडेलाई ११ लाख रुपैयाँ जरिवाना र चार दिन कैदको फैसला सुनाएको थियो ।

सो पश्चात फरार रहेका बञ्जाडेलाई बुधबार नयाँ बानेश्वरको थाापागाउँबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि काठमाडौ जिल्ला अदालतमा पेस गरिएको महाशाखाको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]