२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २५, २०७८

सप्तरी – उद्योगी हिरालाल केडियाको निधन भएको छ । केडिया अर्गनाइजेसनका अध्यक्षसमेत रहेका उनको फागुन २४ गते ह्याम्स अस्पतालमा निधन भएकोे हो । विरगन्जका चर्चित उद्योगीको परिचित हिरालालको ८६ वर्षको उमेर निधन भएको हो । केडियाको संरक्षणमा केडिया डेन्टल, केडिया आँखा अस्पताल लगायत विभिन्न सामाजिक संघसंस्थाहरुले सेवा दिँदै आइरहेको छ ।

उनी मारवाडी सेवा ट्रष्टका अध्यक्ष समेत थिए । उनको अन्तिम संस्कारमा मधेश प्रदेशका मुख्यमन्त्री लगायत उद्योगी, व्यवसायीको उपस्थिति रहेको थियो । स्वर्गीय हिरालाल नारायणी उप–क्षेत्रीय अस्पतालको अध्यक्ष भई दुइ वर्ष काम गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]