२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २४, २०७८

मोरंग – हाल विराटनगर महानगरपालिकाबाट ५ ओटा दमकल रहेका छन् ।

दुईओटा दमकल मात्र सञ्चालित थिए । प्रदेश सरकारले हालसालै एक थान दमकल उपलब्ध गराएको छ । हाल तीन ओटा दमकल सञ्चालनमा आएपछि बारुण नियन्त्रण कार्यालयका कर्मचारीहरु थोरै भएपनि हसिँत भएका छन् ।

हाल प्रदेश सरकारले उपलब्ध गराएको दमकलमा एकल टायर भएका कारणले कच्चि सडकमा दमकल दुर्घटना हुने जोखिम हुन सक्ने बारुण यन्त्रका कर्मचारीहरुको गुनासो छ ।
लामो समयदेखि दुईओटा दमकल थन्किएका छन् । जसमध्य एउटा जापनिज कम्पनिको दमकल भएकाले बनाउ चाहिने सामान नेपालमा उपलब्ध हुन नसक्दा विगत दश बर्षदेखि थन्किएको अवस्थामा रहेको कर्मचारीहरु बताए ।

अनुदानमा प्राप्त भएको उक्त दमकलाई लिलामी प्रक्रियामा समेत महानगरपालिकाले लान नमिल्ने यदि अनुदान संस्थाले चाहेमा जतिबेलापनि लिलामी गर्न मिल्ने परिपत्र बनाएको कर्मचारीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]