२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २४, २०७८

काठमाडौं – नाबालिग बालिकालाई जबर्जस्तीकरणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँ कारागारमा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ ।

नाबालिग बालिकाले आफूमाथि पूर्वी नवलपरासीमा पनि जबर्जस्तीकरणी गरेको मुद्दा दायर गरेपछि अनुसन्धानका लागि प्रहरीले अभिनेता शाहलाई मंगलबार तनहुँबाट गैंडाकोट लगेको हो ।

गत फागुन १५ गते आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुगेका अभिनेता शाहविरुद्ध १६ गते गैंडाकोटमा पीडितले उजुरी दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]