२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २४, २०७८

काठमाडौं – मलेसियामा गैरकानूनी रुपमा बसेका १६ जना नेपाली कामदार पक्राउ परेका छन् । जोहरबारू क्षेत्रमा गैरकानूनी रूपमा बसेका विदेशी कामदारविरूद्ध गरिएको धरपकडमा नेपालीसहित ८६ जना विदेशी कामदार पक्राउ परेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

मलेसियाको प्रहरीले जोहरबारूको सेनाई औद्योगिक क्षेत्रमा गैरकानूनी कामदारविरुद्ध आइतबार रातिदेखि अपरेसन शुरू गरेकोे बताइएको छ । मलेसियामा प्रहरीले विगत एक महिनादेखि गैरकानूनी हैसियतले बसेका आप्रवासी कामदारका बारेमा निगरानी गरेकोे पनि स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

पक्राउ परेकालाई थप कारबाहीका लागि स्थानीय सेतिया ट्रोपीको अध्यागमन कार्यालयमा राखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]