२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २३, २०७८

तेह्रथुम – तेह्रथुमको म्याङलुङ नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरी फरार रहेको आरोपमा एक युवालाई तेह्रथुम प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजले घर भएका २४ वर्षीय पूर्णबहादुर ठटाललाई झापा प्रहरीको सहयोगमा बुद्धशान्ति गाउँपालिका–२ बाट आइतबार बेलुका पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक निशान थापाले बताए ।

पक्राउ परेका ठटालविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । ठटालले गत माघ १० गते महिलाको घरमै गएर जबर्जस्ती करणी गरी फरार भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]