२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २२, २०७८

सप्तरी – प्रहरीले कास्कीमा नियन्त्रित लागूऔषध एम्पुलसहित एक जना युवकलाई पक्रेको छ । पोखरा महानगरपालिका १३ काहुँखोलाबाट २ सय ८२ एम्पुल लागुऔषधसहित ती युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पोखराको बुढीबजार बस्ने २८ वर्षीय दिपक परियार हुन् । उनको साथबाट प्रहरीले लागुऔषधहरुमध्ये ९४ एम्पुल बुप्रिनुर्फिन, ९४ एम्पुल फेनारगन र ९४ एम्पुल डाईजेपाम बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनले चलाउने गरेको ग.१२ प ३९७३ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद चार हजार रुपैयाँ बरामद गरेर थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]