२४ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २२, २०७८

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८, भालेबासमा आइतबार बसले स्कुटीलाई ठक्कर दिँदा २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आएको लु २ ख ८३५ नम्बरको बसले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ७७ प २२०२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा माथागढी गाउँपालिका–२, खहरेका सारुको मृत्यु भएको हो ।

बसको ठक्करबाट स्कुटी चालक गम्भीर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]