२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २२, २०७८

काठमाडौं – नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको एशोसियट प्रदेश अध्यक्षमा श्रीहरी थापा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको अधिवेशनबाट उपाध्यक्षमा श्यामसुन्दर पुडासैनी र सुरक्षा भट्टराई, महासचिवमा रघुनाथ सापकोटा, सचिवमा बिक्रम सुनार र मनोज न्यौपानेसँगै कोषाध्यक्षमा पवित्रादेवी ढकाल (पूजा) चयन भएका छन् ।

प्रेस चौतारीले शनिबार नै वाग्मती, मधेस, सुदूरपश्चिम, उपत्यका, एशोसियट र प्रतिष्ठान प्रदेशको अधिवेशन गरेको छ ।

प्रेस चौतारीको केन्द्रीय महाधिवेशन फागुन २७ गतेदेखि पोखरामा हुँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]