१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – खेलाडीमा कोरोना देखिएसँगै इंग्ल्यान्ड र दक्षिण अफ्रिकासँगको पहिलो ओडिआई खेल स्थगित भएको छ ।

टस हुन केहि समय बाँकी रहँदा खेल स्थगित भएको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ पछि केप टाउनमा सुरु हुने तयारी थियो । दक्षिण अफ्रिका खेलाडीमा कोरोना संक्रमण देखिएपछि खेल स्थगित हुन पुगेको हो ।एक खेलाडीमा कोरोना देखिएको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ । अब पहिलो ओडिआई आइतबार, दोस्रो सोमबार र तेस्रो बुधबार हुने छ । यसअघि तीन टि२० को सिरिज इंग्ल्यान्डले ३-० ले जितेको थियो ।इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले यस सिरिजलाई सन् २०२३ को एकदिवसिय विश्वकप तयारीको सुरुको रुपमा समेत लिएका थिए ।

इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हालसम्म ६३ ओडिआई खेल भएका छन् । जसमा दक्षिण अफ्रिका ३० खेलमा विजयी हुँदा २८ खेलमा पराजित भएको छ । एक बराबर र चार खेल नतिजा विहिन छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]