२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

सप्तरी – साहित्यकार तथा पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएकाे छ । पाल्पालीकाे गए राति आफ्नै निवास भक्तपुरकाे सिपाडाेलमा निधन भएकाे हाे ।

केही वर्षअगाडि दुवै मिग्राैलामा समस्या देखिएपछि उनले डायलासिस गराउँदै आएका थिए । पछिल्लाे पटक काेराेना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनकाे मृत्यु भएकाे उनकी श्रीमती रेणुका भट्टराईले जानकारी दिइन् ।

पाल्पालीकाे गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएकाे छ ।

२०३२ सालमा पाल्पामा जन्मेका पाल्पालीले हाइकु, कथा, कविता र गीत लेखेका छन् । साहित्यका साथसाथै उनी पत्रकारितामा पनि सक्रिय थिए ।

‍उनी पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]