
सप्तरी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गर्न आदेश दिएको दिन एरिना कार्यालय सकेपछि नृत्य कक्षा र भोजमा जाने योजनामा थिइन्।
त्यसको तीन दिनपछि उनी एउटा पार्कमा घरेलु तरिकाले मोलोटोभ ककटेल अर्थात् पेट्रोल बम बनाइरहेकी थिइन्।
दक्षिणी युक्रेनमा रहेको नीप्रो सहर रुसी आक्रमणका परेको थिएन तर त्यहाँका महिलाहरू सम्भावित आक्रमणको प्रतिकार गर्न तयारी गरिरहेका थिए।
युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री
लाइभः के छ अहिलेको स्थिति?
कारणःरुसले युक्रेनमा किन आक्रमण गर्यो?
पुटिनः के रुसी राष्ट्रपति अरूको कुरा सुन्छन्?
युक्रेनबाटःयुक्रेनी नागरिकको अवस्था झल्काउने तस्बिरहरू
इतिहासः३० वर्षअघि सोभियत सङ्घ ढल्नुका पाँच कारण
युक्रेनमा नेपालीःउद्धारको आशामा, स्वदेश फर्काउने प्रक्रिया कस्तो ?