०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १९, २०७७

सप्तरी – सुनको टप लुटपाट गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । महाराजगंज नगरपालिका–३ चौहट्टीकी ५० वर्षीया महिलाको कानमा लगाइको एक जोर सुनको टप लुटपाट गरेको अभियोगमा सोही ठाउँका रामवृक्ष खटिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो घर नजिकै शौचालय गरिरहेको अवस्थामा बुधबार अपरिचित व्यक्तिले ती महिलाको आँखामा खुर्सानिको धुलो हाली कानमा लगाएको एक जोर सुनको टप लुटी फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न खटिकलाई एक जोर सुनजस्तो देखिने पहेलो धातुको टप सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]