३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

सप्तरी -बाँकेको खजुरा गाउँपालिका-३ मनकामनामामा मंगलबार शंकास्पद प्रेसर कुकर भेटिएको छ ।

बजारको पृथ्वी चोकमा कुकर भेटिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए । ‘शंकास्पद देखेर सेनाको टोली बोलाएका छौं, आउँदैछ,’ डिएसपी न्यौपानेले भने, ‘पैदल यात्रु तथा सवारीसाधन आवातजावतमा रोक लगाएका छौं,’

प्रहरीका अनुसार बिहान सात बजे सडकमा प्रेसर कुकर देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]