३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १६, २०७८

सिमकोट – बाघको हड्डी र छालासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताँजाकोट गाउँपालिका–४ को उत्तिस्यानीका ३७ वर्षीया सुनिल सार्की छन्। अस्थायी प्रहरी चौकी छप्रेलाले विशेष सुराखीको आधारमा सोमबार प्रहरी सार्कीलाई पक्राउ गरेको बताए।

घरमा लुकाई रहेको अवस्थामा प्रहरीले छाला र हड्डी बरामद गरेको हो। प्रहरीले छाला र हड्डीको मुचुल्कासमेत तयार गरी सार्कीलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। जिल्लामा पुगेपछि आवश्यक कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ। सदरमुकाम सिमकोटबाट घटनास्थल तीन दिन पैदल लाग्ने गर्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]