३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १३, २०७८

सप्तरी – प्रतिनिधिसभा बैठक आगामी १५ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ ।
आज पनि सरकारकै आग्रहमा बैठक स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक स्थगित गर्नका लागि आग्रह गरेका हुन् ।

थप गृहकार्यका लागि सरकारको तर्फबाट कानुनमन्त्रीले सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर समय मागेका हुन् । आजको बैठकमा एमसिसीबारे थप सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो ।

आजको बैठकमा एमसिसीबारे थप सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो । यसअघि बिहीबारको बैठकपनि अन्तिम समयमा आएर स्थगित भएको थियो । एमसिसी टेबल भएपछि सत्तारुढ दलहरू विभाजित भएका छन ।

माओवादी केन्द्रका नेताहरू खुमलटारमा जम्मा भएर सरकारमा बस्ने/नबस्ने बारे छलफल गरिरहेका छन् । अहिले संसद् सचिवालयले संसद स्थगितको सूचना जारी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसिसी पास गराउन प्रतिपक्षी एमालेसँग वार्ता गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]