२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १३, २०७८

काठमाडौं – काठमाडौंको सिनामंगलमा एक महिलालाई श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् ।

बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमीला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरी घाइते बनाएका हुन्।

रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ।

प्रमीलाको घाटीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ। प्रहरीले उनका श्रीमान‍्लाई नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]