३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १२, २०७८

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहायता परियोजना एमसीसीकै कारण गठबन्धन भत्किने संकेत गरेका छन्। प्रतिनिधि सभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन बन्ने बिग्रिने प्रक्रिया चलिरहने बताए।

‘गठबन्धन भत्किन्छन्, बिग्रिन्छन्। त्यो ठूलो कुरा होइन। एमसीसीमा यहाँ दुईथरी मान्छेहरु छन्। महाशक्तिको पछि लाग्ने र जनताको पक्षमा लाग्नेबीच कहिल्यै सहमति हुन सक्दैन,’ उनले भने।

उनले देश र जनताको लागि आफूहरुको आवाज कहिल्यै कमजोर नहुने बताए। ‘एमसीसीकै कारण सडक तात्ने मात्र होइन, आवश्यकताअनुसार बल्छ पनि,’ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]