३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ११, २०७८

सप्तरी – जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादवले अध्यक्ष पदबाट राजीनामा दिएका छन ।

जसपा प्रदेश २ को जनकपुरधाममा समायोजनका लागि वैठक चल्दै गर्दा यादवले पदबाट राजीनामा दिएका हुन । प्रदेश २ का कृषि मन्त्री समेत रहेका यादवले अध्यक्ष पदका लागि विवाद भइरहदा उनले अध्यक्ष पदबाट राजीनामा दिएको स्रोतको भनाई रहेको छ । त्यसैगरि जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले समेत आफनो पदबाट राजीनामा दिएका छन । उनले समाजीक संजाल मार्फत लेख्दै पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएको वताएका छन । प्रादेशीक समितिका लागि समायोजन वैठक जनकपुरधाममा चलिरहेको छ भने वैठकमा पार्टीका राष्टिय अध्यक्ष उपेन्द्र यादवको पनि उपस्थिती रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]