३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ११, २०७८

काठमाडौं – लोकतान्त्रिक समावादी पार्टीले भोलि (बिहीबार) बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थितका लागि निर्देशन दिएको छ।

पार्टी कार्यालयमा बुधबार बसेको बैठकले एमसीसी पक्षमा उभिने निर्णयसमेत गरेको बताइएको छ। यद्यपि एमसीसीको विषयमा अन्तिम निर्णय गर्ने अधिकारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको नेता सुरेन्द्र झाले जानकारी दिए।

‘पार्टीका सबै सांसद्लाई भोलिको बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन भएको छ। बठैठकले एमसीसीको विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ,’ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]