२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १०, २०७८

सप्तरी – सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध लगिएको रिटलाई दरपीठ गरिदिएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदनको निम्ति संसदमा पेश गरेको सम्बन्धमा हाल्न खोजिएको रिटलाई सर्वोच्च अदालतले दर्ता नगरी दरपीठ गरेको हो ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपाल सर्वोच्च अदालतमा रिट निवेदन बोकेर पुगेका थिए । एमसीसी सम्झौता मुलुकको सन्धि ऐनअनुसार संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै उनीहरुले अदालतमा रिट निवेदन पेश गर्न खोजेका हुन् ।

सर्वोच्च अदालतले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै भण्डारी र नेपालको रिट निवेदनलाई दरपीठ गरिदिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]