३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १०, २०७८

काठमाडौं – अमेरिकाले युक्रेनका दुई क्षेत्रलाई ‘स्वतन्त्र गणराज्यको मान्यता दिने’ रुसी कदमको कडा निन्दा गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले रुसी कदमलाई ‘पूर्वानुमानित र लज्जास्पद कार्य’ भन्दै निन्दा गरेका हुन् ।

उनले ट्विट गर्दै भनेका छन्, “रुसले आफ्नै प्रोक्सी (प्रतिनिधि)हरूमार्फत नियन्त्रित तथाकथित गणतन्त्रहरूको ‘स्वतन्त्रता’लाई मान्यता दिने कदम अनुमानित र लाजमर्दो कार्य हो ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]