३० चैत्र २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

मोरङ – प्रहरीले चोरीमा संलग्‍न रहेको आरोपमा दुईजनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-९ बस्‍ने २१ वर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका-६ बस्‍ने २७ वर्षीय दिलिप लिम्बु रहेका छन् ।

उनीहरुले मोरङ सुन्दरहरैचा नगरपालिका -९ विराटचोकस्थित सुर्य कट्टेलको किराना पसलबाट एनसेलको रिचार्ज कार्ड, अन्‍य किराना मालसामानसमेत गरी अन्दाजी १ लाख ५० हजार बराबरको सामान लिएर फरार भएका थिए ।

पक्राउ परेका उनीहरुमाथि मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]