२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

सप्तरी – मदिरा व्यवसायी ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बैंकिङ कसूरको आरोपमा केही दिनअघि नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार केही व्यवसायीलाई दिएको चेक बाउन्स भएपछि परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

उनी चार वटा बैंकको ऋण डुबाएर भागेका थिए । तर, केही समयपछि फर्केर पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्ने बताएका थिए ।

पुस २२ मा परिवारसहित फरार भएका उनी माघ २७ गते काठमाडौं फर्किएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]