०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

झापा – झापाकी पत्रकार माया पकुवालको निधन भएको छ।

उपचारका क्रममा उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा सोमबार बिहान निधन भएको हो।

केही दिनदेखि अस्पतालकाे सघन उपचार कक्षमा उनकाे उपचार गरिँदै थियो।

केही वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएकी पकुवाल मेहनती, संघर्षशील र सिर्जनशील पत्रकारका रुपमा चिनिन्थिन्।

पकुवाल झापाको भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका वरुणकी प्रकाशक/सम्पादक थिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]