०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०८, २०७८

मोरङ – जिल्लाको केराबारी गाउँपालिका ३ का ३५ वर्षीय कमल लिम्बू हत्या आरोपमा पक्राउ परेका छन् ।

स्थानीय २६ वर्षीय बाबुराम भट्टराईलाई हत्या गरी केराबारी गाउँपालिका ८ स्थित हजार बिघा सामुदायिक वनमा खाल्डो खनेर गाडेको आरोपमा लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।

पुस २७ गतेदेखि बेपत्ता भएका भट्टराईको हत्या गरी माघ १० गते सामुदायिक वनबाट प्रहरीले शव बरामद गरेको थियो । आपसी वादविवादका कारण भट्टराईको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]