०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०८, २०७८

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभरि २ सय ६२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ५ सय ७२ पिसिआर परीक्षण गर्दा २ सय २९ जना र ३ हजार २ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी २ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो।

आज ४ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभरि कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४४ रहेको छ।

नेपालमा हाल कोरोना संक्रमण दर घटेर ६ दशमलव ४ प्रतिशतमा झरेको मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जनाएकी छन्। उनले संक्रमण दर कम भए पनि जोखिम भने कायमै रहेको भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]