०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०८, २०७८

काठमाडौं – पत्रकार यादव पौडेलका हत्याका मुख्य आरोपी जन्मकैदको फैसला सुनाइएका युवराज गिरीले माफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान सम्बन्धि कसुरमा कैद भुक्तान गरिरहेका गिरीलाई माफी दिएकी हुन् ।

मन्त्रिपरिषदको सिफरिस अनुसार भण्डारीले ५०१ जना भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिदिएकी हुन् । मोरङका पत्रकार पौडलेको २०६८ साल चैत्र २१ गते बिर्तामोडमा हत्या भएको थियो ।

०७१ सालमा पौडेलको हत्यामा सम्लग्न गिरीसहित ३ जनालाई जन्मकैद सुनाइएको थियो । पौडललाई वादविवाद हुँदा चौथो तलामाथिबाट खसालेको अभियोगमा मञ्जु ढकाल थुनामा थिइन् । अर्का एकजना सोमनाथ ढकाल भने फरार रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]