१९ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०८, २०७८

सप्तरी – साउदीमा नेपाली दुतावासले ई-पासपोर्ट सेवा सुरु गरेको छ। साउदी अरेबियास्थित नेपाली दुतावासमा रियाद र वाणिज्यदूत जेद्धाले विद्युतीय राहदानी ई–पासपोर्ट व्यवस्थाको लागि अनलाईनद्वारा आवेदन खुला गर्नुको साथै विद्युतीय राहदानी आवेदनका लागि आवश्यक पर्ने बिधिहरुको बारे आफ्नो अफिसल पेजबाट सार्वजनिक गरेको छ।

प्रि–इनरोलमेन्टको अनिवार्यता, प्रि–इनरोलमेन्टको लिंक, विद्युतीय राहदानीका लागि आवेदन गर्नका लागि चाहिने कागजात तथा अन्य विवरण र राहदानी दस्तुर÷शुल्कसमेतको बारेमा सूचना सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]