०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०७, २०७८

सप्तरी – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग नेपालले गरेको सम्झौता संसदबाट अनुमोदन गर्नेबारे प्रमुख प्रतिपक्षी एमाले नबोलेको भन्नेहरूप्रति आक्रोश पोखेका छन्।

एमाले बोलेन भनेर अरुले भनिरहन आवश्यक नभएको उल्लेख गर्दै पूर्वसञ्चारमन्त्री समेत रहेका बाँस्काेटाले दबाब र प्रभावभन्दा परै बसेर कदम चाल्ने पार्टी नै एमाले भएको दाबी गरेका छन्।

‘अधिक फेक र पेड गरिएका ओभरलोडेड सूचनाको बाढीले नेपाली समाजलाई नराम्ररी थिच्ने भो। समाधानबिनानाको उग्रताले कहीँ पनि पुर्याउॅंदैन’, शनिबार बिहान सामाजिक सञ्जालमार्फत बाँस्कोटाले आक्रोश पोखेका छन्, ‘फलानो बोल्यो, तिलानो बोल्यो, एमाले बोलेन भनेर अरुले गीत गाउन आवश्यक छैन। दबाब र प्रभावभन्दा परै बसेर सुदूर भविष्यसम्म हेरेर कदम चाल्ने पार्टी नै एमाले हो।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]