०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना कैलाली र एक जना कञ्चनपुरका रहेका छन ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अस्पतालमा कोरोना उपचाररत गोदावरी नगरपालिका ४ का ८२ वर्षीय पुरुष र पुनर्वास नगरपालिका ७ का ८० वर्षीय पुरुषको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा ३ जनाले कोरोना जितेका छन भने १ नयाँ संक्रमित कोरोना उपचारका लागि भर्ना भएका छन । हाल सेतीमा ६ संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । जसमध्ये ४ जनाको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।

यसैबिच अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८५ नमूनाको कोरोना जाँच गरिएकोमा ७७ जनाको नतिजा भने नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]