०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

काठमाडौं – रक्सि खाएर बुबालाई मारेको आरोपमा प्रहरीले दुई जनालाई कीर्तिपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर–६ पाण्डेछाप बस्ने माइलो छोरा ४५ वर्षीय शंकर महर्जन र कान्छो छोरा बर्ष ४० को कृष्ण महर्जन रहेका छन् ।

६५ वर्षीय बुबालाई प्रेसर कुकर र लोहोरोले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइतेको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीले घटनामा संलग्न रहेका व्यक्तिहरुलाई दशीका सामानसहित नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१२ को ‘ज्यान सम्बन्धी कसूरमा कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]