०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

सप्तरी – सप्तरी रुपनी गाँपालिका ५ किलाेमिटर स्थित माेटरसाईकल दुर्घटना हुँदा ४ जना गम्भीर घाईते भएका छन् ।

उत्तर बाट दक्षिण र दक्षिण बाट उत्तर जदै गरेकाे माेटरसाईकल एक अापसमा ठाेकिदा चार जना घाईते भएका हुन्।एफ जेड एस प्र२-०१-००३प-५७९० नम्बरकाे गाडि राजविराज बाट काठमान्डाै जाने क्रममा बिपरित दिसाबाट काे ३७प३३३६ नम्वरकाे पल्सरले ठाेकिदा एफ जेडका चालक पंकज चाैधरी सवार बिक्रम मंडर र पल्सर चालक ईजारुल राईन सवार अस्लम खान घाईते भएका छन् ।

यता घाईतेलाई उपचारकाे लागि रुपनी स्थित युनिक अस्पताल लगिएकाे छ भन्ने धट्नाकाे थप अनुसनधान भईरहेकाे ईलाका ट्राफिक प्रहरी कार्यलय शम्भुनाथले जनाएकाे छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]