१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – सप्तरी जिल्लाका डाक्नेस्वरी नगरपालिका वडा नम्बर ७ ब्रह्मपुर स्थित कुनै कर्मचारी न भई कार्यालय सहयोगी को भर मा चल्दै आइरहेको हो । केहि समय यता देखि कार्यालयमा सेवा ग्राही पुग्दा समेत कुनै कार्य न भैरहेको र वडा अध्यक्ष समेत वडा कार्यालय न गइ आफ्नो व्यपार वेबसाइ मा तल्लिन भएको अवस्था रहेको छ । के छ खबर लाई जानकारी आए लगतै त्यहा पुग्दा कुनै पनि कर्मचारी न रहेको देखिएको हो । हुन त जनताले कामको सहुलियता का लागिनै रोजेर ल्याएका अध्यक्ष भएता पनि जनता ले सोचे जस्तो काम गराउन भन्ने अझ पाएका छैन् । त्यहा पुगेका हाम्रा सम्बादाता संग स्थानीय जनता भाकनियेर आएका थिए ।

कसैले जन्मदर्ता बनाउनु पर्ने थियो त कसैले बिभादर्ता तर भन्ने त्यहाँ कर्मचारी नै न रहेको अवस्था थियो । बिभन्न काम गराउन आएका सेवा ग्राही भन्ने कामका लागि निक्कै कुर्नु पर्ने समेत देखिएको हो । यस क्रममा वडा अध्यक्ष रामनारायण चौधरी संग कुरा गर्दा सचिब तीन दीनका लागि तालिममा गएको भनिएता पनि यथार्त भन्ने स्थानियले बताए । उनको हजारी समेत १० गत्ते सम्म रहेको र स्थलगत रिपोर्टिंग गर्न गएका दीन देखिन ७ दीन अगाडी बाट उनि कार्यालयमा हजारी न गरेको देखिएको हो । तर भन्ने त्यहाका स्थानियका अनुसार भन्ने सचिब धर्म नारायण यादव १५ दीन देखि कार्यालय न आएको जानकारी गराए ।

यता भन्ने वडा अध्यक्ष चौधरीले हामी पटक पटक नगरपालिका लाई कर्मचारी परिवर्तन गर्न र थप्न भनिएता पनि नगरपालिकाले कुनै चासो न देखाएको बताए । कर्मचारी नै न भएपछी हामी काम कसरि गराउने भन्दै म बिरामी भएर कार्यालय न पुग्न नसकेको समेत जानकारी गराए ।हुन त वडा अध्यक्षले काम नै न गर्ने अवस्था रहेपछि कर्मचारी त कानमा तेल हालेर सुतेको नै देखिन्छ । अन्त हामी सचिब यादव संग पटक पटक कुरा गर्न खोज्दा पनि फोन भन्ने सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]