०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०४, २०७८

काठमाडौं – अमेरिकामा गत चार हप्ताको अवधिमा कोभिड-१९ बाट झण्डै ३० लाख बालबालिका संक्रमित भएका छन् ।

ओमिक्रोन भेरियन्ट व्यापक बनेका बेला कोरोना भाइरसबाट संक्रमित हुने अमेरिकी बालबालिकाको संख्या नाटकीय रुपमा बढेको हो ।

अमेरिकाको एकेडेमी अफ पेडियाट्रिक्स एण्ड चिल्ड्रेन्स हस्पिटल एसोसिएसनको पछिल्लो रिपोर्ट अनुसार गत चार हप्तामा २९ लाखभन्दा बढी बालबालिका कोभिड-१९ बाट संक्रमित भएका हुन् । पछिल्लो तथ्याङ्कसँगै त्यहाँ महामारी सुरु भएयता कोरोना भाइरसबाट संक्रमित हुने बालबालिकाको संख्या एक करोड २३ लाख नाघेको छ ।

सोमबार अबेर सार्वजनिक गरिएको उक्त रिपोर्टमा अमेरिकामा जनवरीयता झण्डै ४५ लाख बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ । रिपोर्टअनुसार सेप्टेम्बरको पहिलो हप्तादेखि करिब ७३ लाख बालबालिका भाइरसबाट संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]