१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०४, २०७८

काठमाडौं – हत्या गरी फरार भएका ललितपुरका सुनबहादुर तामाङ ३७ वर्षपछि पक्राउ परेका छन्।

जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए….

विद्यालय सञ्चालकलाई स्वास्थ्य प्रवक्ताको चेतावनी : बच्चाको ज्यान गए…

२०४१ साल चैत १२ गते ललितपुरको चापागाउँका गणेशबहादुर नगरकोटी ‘घटेरो कान्छो’ लाई हत्या गरी उनी फरार भएका थिए।

नगरकोटीलाई हत्या गरेर फरार भएका उनलाई साविकको मुलुकी ऐन अदालती बन्दोबस्तको महल १९० नम्बर बमोजिम मुद्दा मुल्तवीमा रहने गरी फैसला भएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता श्यामकुमार महतोका अनुसार उनी २०६१ सालमा मात्रै ललितपुर आएका हुन्। २० वर्ष उनी भारतको सिमानामा बसेको खुलेको महतोले जानकारी दिए।

‘उनी २० वर्ष तराईका विभिन्न ठाउँमा बसेका रहेछन्। काठमाडौँ आएका रहेनछन्,’ उनले भने, ‘१७ वर्ष भएछ उनी काठमाडौं र सीमामा आउजाउ गर्न थालेको।’

प्रहरीले उनलाई आजै चापागाउँस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]