काठमाडौँ – बैकिङ कसुर तथा लिखित सम्बन्धीका फरार प्रतिवादी मंगलबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा जिल्ला बिगु गाउँपालिका-३का हाल काठमाडौँ नगरपालिका- ठूलो भर्याङ बस्ने ३८ वर्षीय मोहनबहादुर तमाङ रहेको महानगरीय अपराध शाखा काठमाडौंले जनाएको छ।
काठमाडौँ जिल्ला अदालतबाट पुष १२ गते पक्राउ पूर्जी जारी भइ फरार रहेको तमाङलाई पक्राउ पछि अदालत पेश गरिएको प्रहरीले जनाएको छ।