०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण ०४, २०७८

सप्तरी – अभिनेता शाहिद कपुरको फिल्म ‘जर्सी’ फिल्म ‘केजीएफ २’ सँग भिड्ने भएको छ । ‘जर्सी’ ले रिलिज मिति १४ अप्रिल घोषणा गरेसँगै यी दुबै भिड्ने पक्का भएको हो । फिल्म रिलिजको जानकारी अभिनेता शाहीले सामाजिक सञ्जाल मार्फत गराएका छन् । शाहिदले लेखका छन्, ‘यो घोषणा गर्दा निकै खुसी लागेको छ । हाम्रो प्रिय फिल्म ‘जर्सी’ १४ अप्रिल २०२२ मा हुँदैछ ।’

यसअगाडि साउथको फिल्म ‘केजीएफ २’ ले १४ अप्रिल आफ्नो प्रदर्शन मितिको रुपमा सार्वजनिक गरेको थियो । यो फिल्मको प्रतिक्षा समेत दर्शक लामो समयदेखि गरिरहेको छन् । ‘जर्सी’ यस अगाडि गत ३१ डिसेम्बर रिलिज हुने तयारीमा थियो । तर कोरोना भाइरसको तेस्रो लहरका कारण फिल्म रिलिज हुन सकेन ।

‘जर्सी’ तेलुगूको सुपरहिट फिल्मको हिन्दी रिमेक हो । फिल्म ३६ बर्षको एक युवकको कथामा आधारित छ । जसको ६ बर्षको छोरा छन् । तर पनि क्रिकेट खेल सुरु गर्छन् । किनभने उनलाई त्यही मात्र आउँछ । फिल्म राष्ट्रिय अवार्ड विजेता निर्देशक गौतमले गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]