१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

सप्तरी – बलिउड स्टार सलमान खानलाई अपकमिङ फिल्म राधेमा फेरी एक पटक प्रहरीको बर्दीमा दर्शकले देख्न पाउने भएका छन् । ‘राधेः योर मोस्ट वान्टेड भाई’ फिल्मको सुर्टिङ लकडाउन अगाडी सुरु भएपनि कारोनाको कारण रोकिएको थियो । हाल भने केही दिन अगाडी फिल्मको काम सकिएको छ । यस फिल्ममा सलमान ‘दबंग’ सीरीजमा जस्ता अवतारमा देखिएका छन् । तर राधेमा उनको भुमिका दबंगको भुमिका भन्दा बिकुल्ल फरक भएको खबर बाहिर आएको छ ।

एक समाचार अनुसार, राधेमा सलमान प्रहरीको अवतार दबंग मा उनको भुमिका भन्दा धेरै फरक रहेको छ । जहाँ दबंग सीरीजमा सलमान चुलबुल पान्डे बनेर मानिसहरुको अनुहारमा हासो लिएर आएका थिए । तर राधेमा सलमान सीरियस प्रहरीको भुमिकामा देखिदैछन् ।राधेमा सलमानलाई हासी मजाक गरेको, गीत गाएको देख्न मुस्किल हुने पनि उनको भनाई थियो । यस बारेमा निर्देशक प्रभुदेवाले भनेका छन्, ‘सलमानलाई दबंगमा भन्दा राधेमा धेरै गम्भिर हुन लगाइएको हो ।’राधे र जन्जीरमा अमिताभ बच्चन र सलमान भएको विषयमा कुरा गर्दै प्रभुदेवाले भने, ‘दुवैजना प्रहरी इन्स्पेक्टर फाल्तु कुरा गर्दैनन् आफ्नो कर्तव्य राम्रोसँग निभाउदै अपराधिलाई कुनै हालतमा पनि छाड्दैनन् ।’

त्यसो त सलमान अब आउने नयाँ फिल्म ‘अन्तिम’ मा पनि प्रहरीकै भुमिकामा देखिदैछन् । आयुष शर्माले यो फिल्मको लिड गर्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]