०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनबाट बच्ने भिडन्तका रूपमा लिइएको खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबले गोलरहित बराबरी खेलेका छन् ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा च्यासल र ब्रिगेड ब्वाइज दुवै जित्नका लागि भन्दा पनि नहार्नका लागि खेलेको जस्तो देखिएको थियो । दुवै टोलीले गोलका लागि राम्रो अवसर सिर्जना गर्न सकेनन् ।

बराबरीपछि ब्रिगेड ब्वाइजले ११ खेलबाट सात अंक जोडेको छ भने च्यासल युथले समान खेलबाट पाँच अंक जोडेको छ । च्यासल अंक तालिकाको पुछारमा छ । जावलाखेल १३औँ स्थानमा छ । योसँगै रेलिगेसनबाट जोगिने दुवै टोलीको सम्भावना कमजोर बनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]