०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अनलाइनमार्फत अवैध कारोबार गर्नेहरूको जानकारी दिन आग्रह गरेको छ ।

सीआईबीले सार्वजनिक सूचनामार्फत अवैध कारोबारीबारे कसैलाई जानकारी भए खबर गर्न आग्रह गरेको हो । क्रिप्टोकरेन्सी, भर्चुअल मनीजस्ता अवैध कारोबारीलाई कारबाही गर्ने सीआईबीले जनाएको छ ।

क्रिप्टो तथा भर्चुअल नेटवर्किङ कारोबार गर्ने बढ्न थालेपछि अर्थमन्त्रालयदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणको काम थालेका छन् । यस्ता अवैध कारोबार नियन्त्रण गर्न अर्थमन्त्री जनार्दन शर्माले पनि चासो दिइरहेका छन् ।

राष्ट्र बैंकले १ ७ लाखभन्दा धेरै कारोबार गर्नेहरुको विवारण बैंकहरुसँग मागेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]