०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – नेपाल कृषि सहकारी केन्द्रीय संघले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।

संघले परियोजना संयोजकका लागि १ जना र फिल्ड प्रशिक्षकका लागि ८ जना कर्मचारी माग गरेको हो ।
परियोजना संयोजकका लागि स्नातकोत्तर उत्तीर्ण भई सहकारीको संस्थागत विकास,ब्यवस्थापन,सुदृढिकरण र लघुवित्त सम्बन्धी कम्तीमा ५ वर्षको कार्य अनुभव हुनुपर्नेछ ।

यस्तै,फिल्ड प्रशिक्षक स्नातकोत्तर तह( कम्तीमा २ वर्ष कार्य अनुभव) वा स्नातक तह (कम्तीमा ३ वर्ष कार्य अनुभव) वा १०. २ तह (कम्तीमा ५ वर्ष कार्य अनुभव) उत्तीर्ण भई बैंक वा वित्तिय संस्था वा सहकारीमा रही सहकारीको संस्थागत विकास, व्यवस्थापन,सुदृढिकरण लघुवित्त सम्बन्धी उल्लेखित कार्य अनुभव हुनुपर्नेछ ।

ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिको १५ दिनभित्र आवेदन दिन सकिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]