०२ जेठ २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

सप्तरी – आफ्नै व्यवसायमा रमाउदै संताेष गरेके नै हुनछ। र एउटा सानाे लगानिमा संचालित व्यपारले संताेष चाैधरीकाे दैनिकी फेरिएकाे छ । दिनभरि बरालिएर हिड्ने उनी यतिबेला आफुसहित पुरै परिवारलाई राेजगारी दिन सफल भएको हाे ।

सप्तरी जिल्लाकाे खडक नगरपालिका वडा न ११ मा अढाइ कट्ठा जग्गामा संताेष चाैधरिले मसिक २५देखि ३० हजार कृषि कर्म ले कमाउन सफल भएकाे हाे । तीन महिना अघि धानगेहु मात्र हुने खेतमा एउटा सानाे पाेखरी र पाेखरीकाे डिलमा कुखुरा फर्म संचालन गरेपछि उनकाे दैनिक फेरिएको हाे । पाेखरीमा माछा छ , ६० वटा हाँस र डिलमा कुखुरा पालेको छु उनले भने । आफनाे व्यवसायी बारे संताेषले यसरी बेलिबिसतरा लगाए ४१वटा हाँस प्रतेक दिन अणडा दिनछ , उनन्त जातकाे जातकाे हाँस पालेकाेले छ महिना अणडा दिनेगरेकाे छ । पाेखरिकाे डिलमा पालिएकाे कुखरा फर्ममा तयारी कुखुरा वाट दैनिक १ हजार देखि २ हजारसम्म फाइदा भइरहेको छ । याे दुई महिनामा ७० देखि ८० हजार फाइदा हुनेछ , अरुकाे काममा जाेतनु भनदा आफ्नै कृषि काममा म संनतषट छु संताेषले भने ।

आफ्नो काममा श्रीमती र बुवाले साथ र सहयाेग दिनेगरेकाे बताए । पहिला दिनभरि जुवातास खेलेर बिताउने गरेको अनुभव सुनाउदै घरपरिवारले गर्ने कचकच पछि साथिहरुकाे सहयाेगमा कृषि पेसा राेजेकाे हु संताेषले अनुभव सुनाए । आफुले थालेको कुखुरा फर्ममा दैनिक २० /२५ जना आएर जानकारी लिनेगरेकाे बताए । कुनै पनि सरकारी निकायकाे सहयाेग बिना आफ्नो व्यतीतगत लगानीमा संचालित फर्ममा हालसम्म २ लाख ३० हजारले सुरु गरेको व्यपारमा भविष्यमा अरुलाई राेजगारी बनाउने उदेश्य रहेको बताए । हाम्रो गाउँमा धेरै युवायुवती बेरोजगार रहेकाले भबिष्यमा कुनै सरकारी सहयोग पाए उनिहरुलाई स्वराेजगार बनाउने उनकाे अठाेट छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]