०२ जेठ २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – विश्व नम्बर एक सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले कोभिड खोप लागाउनुभन्दा टेनिस नै खेल्न छोड्ने बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै उनले भ्याक्सिन विरोधि आन्दोलनमन आबद्ध नहुने तर व्यक्तिगत रोजाइलाई समर्थन गर्ने बताए ।

जोकोभिचलाई भ्याक्सिन नलागाउने आफ्नो अडानले गर्दा विम्बलडन र फ्रेन्च ओपनपनि त्याग्नेकी भनेर प्रश्न गरिएको थियो ।
‘हो म यस्को लागि सबै प्रकारको मुल्य चुकाउन तयार छु,’ उनले भने।

२० पटकका ग्राण्डस्लाम च्याम्पियन जोकोभिचलाई कोरोना आइसोलेसनको नियम पालना नगरेकाले गत महिना अष्ट्रेलियन ओपन सुरु हुनु अगाडी अष्ट्रेलियन सरकारले स्वोदेश फर्काइदिएको थियो ।

‘म भ्याक्सिनकोविरुद्धमा हैन मैले बच्चामा लगाएको थिए तर, मैले सँधै आफ्नो शरिरमा के लगाउने नलगाउने त्या निर्णय लिन पाउँने स्वतन्त्रतालाई सँधै सपोर्ट गर्छु,’ उनले बीबीसी सँग भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]