२७ जेठ २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण ०३, २०७८

काठमाडौं – नेपालका फास्ट बलर करण केसीले चोटका कारण विश्वकप छनोटका खेलहरु गुमाउने भएका छन्।

ढाडको चोटका कारण ओमानमा नेपाली टिमसँगै रहे पनि चारदेशीय टी-ट्वान्टी सिरिज खेलेका थिएनन्।
हिजो आयरल्याण्डसँगको खेलपछि प्रमुख प्रशिक्षक पुबुदु दसानायकेले करणको चोट ठीक नभएकाले मंगलबार बिहानसम्म निर्णय गर्ने बताएका थिए।

सोही चोटका कारण टिमबाट बाहिरिएको नेपाल क्रिकेट संघ क्यानले बताएको छ। उनको सट्टा अर्का तीव्र गतिका बलर गुल्सन झालाई ओमान पठाउने तयारी भइरहेको क्यानले जनाएको छ।

अलराउण्डरसमेत रहेका करणको ब्याटिङ र बलिङको अभाव नेपाली टिमलाई खट्कनेछ।

विश्वकप छनोटको पहिलो खेलमा नेपाललले आगामी शुक्रबार ओमानसँग खेल्दैछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]