३० चैत्र २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २७, २०७८

काठमाडौं – दूधको उपभोक्ता मूल्य बढाउने निर्णय भएको छ । दूग्ध विकास संस्थान डीडीसीले उपभोक्ता मूल्यमा प्रतिलिटर ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । भोलि शुक्रबारबाट मूल्य वृद्धि लागू हुने डीडीसीले जनाएको छ ।

यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाउने निर्णय सरकारले गरिसकेको छ । कच्चा दूधको मूल्यवृद्धिका अलावा ढुवानी खर्च बढेपछि उपभोक्ता मूल्य बढाउने निर्णय भएको जनाइएको छ ।

काठमाडौं उपत्यकामा मूल्य वृद्धिसँगै उपभोक्ता मूल्य ९० देखि १०० पुग्ने भएको छ । दूधको मूल्यवृद्धि भएपनि पेट्रोलको भन्दा कम हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]