१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २७, २०७८

सप्तरी – इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा टोटनह्याम हटस्परमाथि साउथाम्टनले रोमाञ्चक जित हात पारेको छ।

खेलको १८ औं मिनेटमा आत्मघाती गोलको माध्यमबाट अग्रता लिएको टोटनह्यामको अग्रता ५ मिनेटसम्म पनि टिक्न सकेन।

पहिलो हाफ १–१ मा सकिएको खेलको ७० औं मिनेटमा पुनः टोटनह्यामले अर्को गोल थप्दै अग्रता लिएको थियो।

तर, त्यसको ९ मिनेटपछि साउथाम्टनले गोल गर्दै खेललाई २–२ बराबरीमा ल्याएको थियो। त्यसको ३ मिनेटपछि पुनः अर्को गोल थप्दै खेल आफ्नो पक्षमा पारेको हो।

यससँगै साउथाम्पटनले २३ खेलबाट २८ अंक हात पारेको छ। साउथाम्पटन लिगको १० औं स्थानमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]