०६ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २६, २०७८

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने भएको छ।

बोर्डले बुधवार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । बोर्डले परीक्षाको समयतालिका भने बिहीवार प्रकाशित हुने गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बताएको छ । बोर्डले परीक्षार्थीलाई दुई महीना पढ्न समय दिने गरी परीक्षाको समयतालिका सार्वजनिक गरेको पनि बताएको छ ।

यसअघि नियमित तालिकाअनुसार चैत महीनामा एसईई हुने गर्थ्यो ।

कोरोना महामारीका कारण पाठ्यक्रम अझै अधुरो रहेकाले चैतबाट सारेर वैशाखमा परीक्षा सञ्चालन गर्न लागिएको हो । गत दुई वर्ष कोरोनाका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरेर प्रकाशित गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]