२८ चैत्र २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २५, २०७८

काठमाडौँ – मंगलबार बसेको लगानी बोर्डको ४९ औं बैठकले बहुराष्ट्रिय कम्पनी डाबर नेपाललाई ९ अर्ब ६८ करोड रुपैयाँ बराबर पुँजी थप गर्न दिने प्रस्ताव स्वीकृत गरेको छ । पुनर्लगानीका रुपमा यो पुँजी थप गर्न स्वीकृति दिइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।

डाबर नेपालले लामो समयदेखि आफ्नो पुँजी थप गर्नका लागि प्रयास गरिरहेको थियो । उसले नेपालमा उत्पादन क्षमता बढाउनका लागि प्लान्ट थप गर्न आफ्नो पुँजी बढाउन लागेको बताउँदै आएको छ । यसरी थपिने लगानीमा अधिकांश रकम बैंक तथा वित्तीय संस्थाको लगानी र केही रकम डाबरको स्वपुँजीका रुपमा आएको हो ।

डाबरले कपालमा लगाउने विभिन्न तेल, स्याम्फू, मन्जन, साबुन, जुस तथा खाद्य वस्तु, मह, हनी, छालाको क्रिम लगायतका वस्तु उत्पादन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]