१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १७, २०७७

सप्तरी – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिबिना नै सुरु भएको छ। पूर्वनिर्धारित समयबाट एकघण्टा पछि धकेलिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सुरु भएको हो ।

प्रधानमन्त्री ओली भने बैठकमा सहभागी हुने या नहुने अझै टुंगो नभएको उनको सचिवालयले जानकारी दिएको छ ।“प्रधानमन्त्री एउटा कार्यक्रममा हुनुहुन्छ। बैठकमा आउन पनि सक्नुहुन्छ। आउने या नआउने निश्चित छैन,” प्रधानमन्त्री सचिवालयले भन्यो।

मंगलबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल प्रारम्भ भएको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावमाथि छलफल नै नगर्ने प्रस्ताव राखेपछि चर्काचर्कीसमेत भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]